घट्यो सुनचाँदीको मुल्य, तोलाको कति

६ बर्ष अगाडि

काठमाडौं – बिहीबार सनचाँदीको मुल्य घटेको छ । बुधबार बढेर नयाँ उचाईमा पुगेको सुनको मुल्य आज एक हजारले घटेको छ । 
हिजो सुनको मुल्य प्रतितोला ७६ हजार ५०० रुपैयाँ थियो, जुन हालसम्म कै महंगा हो । आज भने त्यो मुल्य रू. ७५ हजार ५०० मा खुम्चिएको छ । 
यस्तै, हिजो प्रतितोला ९२० रहेको चाँदीको मुल्य आज प्रतितोला ९०० म झरेको छ । आज चाँदीको मुल्य २० रुपैयाँले घटेको देखिन्छ ।
अहिले इरान र अमेरिका बीचको तनावले सुनचाँदी मुल्यमा उतावचढाव आइरहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया