ओरालो लाग्न थाल्यो नेप्से, दुई घण्टामा तिन अंकले तल

६ बर्ष अगाडि

आज कारोबार सुरु भएको दुई घण्टामा नेप्से परिसूचक ३.६६ अंकले घटे्को छ ।

पहिलो कारोबारका दिनबाटै दोहोरो अंकले उकालो लागेको नेप्से आज भने कारोबारको केही समयबाटै ओरालो लागेको हो ।

आज १२१७.८३  को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधीमा १२१३.२६ बिन्दुमा झरेको छ ।

आज ११ बजे  १२१७.८३ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १बजे सम्म आउँदा त्यो परीसुचक ०.३० प्रतिशतले बढेको छ। 

हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य ६ सुचक बढेका छन भने ६ सुचक घटेका छन् ।

यो अवस्था सम्म आईपुग्दा ९ लाख बराबरको शेयर किनबेच हुदाँ ३६ करोड बराबरको कारोबार भएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया