सुनको मुल्यले फेरी रेकर्ड तोड्यो, प्रतितोला ७६ हजार ५००

६ बर्ष अगाडि

काठमाडौं – मंगलबार घटेको सुनको मूल्य  बुधबार पुनः बढेको छ । बुधबार सुनको मुल्य तोलामा रू. १ हजारले बढेर नयाँ रकेर्ड कायम गरेको छ । सोमबार प्रतितोला रू. ७६ हजार पुगेर सुनका मुल्य नयाँ उचाईमा पुगेको थियो । 
तर, मंगलबार भने सुनको मुल्य घटेपनि आज बढेर ७६ हजार ५०० रुपैयाँ पुगेको छ, जुन हालसम्म कै उच्च हो । 
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला रू. ७६ हजार २ सय रहेको छ । यसैगरि चाँदीको मुल्य प्रतितोला ९२० रुपैयाँ पुगेको छ । पछिल्लो समय इरान र अमेरिका बीचको बढ्दो तनावका कारण सुनको मुलय बढेको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया