चौधरीको विस्कुट उद्योगमा भीषण आगलागी

६ बर्ष अगाडि

काठमाडौँ । सुनसरी दुहबीस्थित चौधरी गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ।
प्रहरीका अनुसार आगलागीस्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ । 
 मंगलबार राति ८ बजे यता आगलागी भएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया