लुम्विनी विकास बैंकको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन

६ बर्ष अगाडि

आज लुम्विनी विकास बैंकको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीेले साधारण सभा तथा लाभांश वितरण प्रायोजनार्थ पुस २३ गते देखि २९ गते सम्म बुक्कोलज गर्नेभएसगैँ आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

सस्थांले गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस र सोको कर प्रायोजनका लागी १५ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत बोनस वितरण प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न संस्थाले  पुस २९ गते अमृतभोग,कालिकास्थानमा बिहान ११ बजे १२ औँ साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया