बागलुङमा पहिरोमा पुरिएर दुई जना वेपत्ता

७ बर्ष अगाडि

अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङमा दुई जना वेपत्ता भएका छन् । 
 बागलुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल)कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिए । 
घटनास्थलमा प्रहरी र स्थानीयबाट उद्धारकार्य भैरहेको प्रजिअ खरेलले जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया