सरकारले दियो दुई दिन सार्वजनिक विदा

६ बर्ष अगाडि

माघे सक्रान्तिको अवसरमा प्रदेश नं.५ को सरकारले २ दिन सार्वजनिक बिदा दिने भएको छ । आगामी माघ १ र २ गते माघे सक्रान्ति मनायनकोलागि प्रदेश ५ मा बिदा दिने भएको हो ।

गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले माघी पर्व मनाउन २ दिन सार्वजनिक बिदा दिइएको जानाकारी गराए ।

६ बर्ष अगाडि

प्रतिक्रिया