प्रचण्ड पुगे देउवालाई भेट्न बुढानिलकण्ठ

६ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।

प्रचण्ड आज विहान देउवालाई भेट्न सुटुक्क देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । 

दुई नेताबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको नेतृत्व चयनका सम्बन्धमा छलफल भएको बताइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया