नबिल बैंकका ३४ प्रतिशत लाभांश पर्सी पारित हुँदै

६ बर्ष अगाडि

नबिल बैंकले आफ्नो ३५ औँ वार्षिक साधारण सभा पौष २३ गते हुदैछ । 

बैंकले विहान १० बजे नेपाल पज्ञा प्रतिष्ठान कमलादीमा साधारण सभा बोलाएको छ । बैंकले यस वर्षको लागि ३४ प्रतिशत पारित प्रस्ताव गरेको छ । 

नबिलले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया