आज नेप्से परिसुचक कारोबार सुरु भएको तिन घण्टामा १०.७१ अंकले बढे्को छ ।
आज ११८३.३६ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधी सम्म आईपुग्दा १० अंकले बढे्र ११९३.१४ अंकमा पुगेको छ ।
कारोबारको पहिलो घण्टा ९ अंकको हारहारीमा उकालो लागेको नेप्से परिसुचक दोस्रो घण्टामा १७ अंकले बढे्को थियो ।
आज परिसुचक कारोबारको तेस्रो घण्टाको सुरुबातमा ४ मिहना पछि कै उच्च १२०० बिन्दुमा पुगेको थियो ।
आज ११ बजे ११८३.३६ बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा परिसूचक ०.९१ प्रतिशतले बढेको छ ।
अहिले सम्ममा कारोबारका आएका १२ कम्पनीको सूचक मध्ये ७ कम्पनीको सुचक बढे्को छ भने ५ कम्पनीको सुचक घटेको छ ।
प्रतिक्रिया