नेको इन्सोरेन्सले तोक्यो शेयरधनीलाई लाभांश

६ बर्ष अगाडि

नेको इन्सोरेन्सले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।  

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांशप्रस्ताव गरेको होे ।

कम्पनीको सञ्चालक समितिकोे पुस २० गते सम्पन्न ३८४ औं बैठकले ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात मात्र शेयरधनीले पाउनेछन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया