चार महिना पछि नेप्से परिसुचक १२०० बिन्दुमा

६ बर्ष अगाडि

लामो समय पछि नेप्से परिसूचक १२०० बिन्दुमा पुगेको छ । सोमबार १ बजेर ७ मिनेट जाँदा नेप्से परिसुचक सो बिन्दुमा पुगेको हो ।

आज ११८३.३६ बिन्दुबाट कारोबार सुरु भएको थियो भने समिक्षा अवधी सम्म आउदाँ त्यो परिसुचक १७.६९ अंकले बढेर १२००.१२ बिन्दुमा पुगेको हो ।

यस अघि अप्रील १६ देखी अगस्ट २६ सम्म नेप्से परिसुचक १२०० बिन्दु भन्दा माथी थियो ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया