माउण्टेन इनर्जीले बोलायो साधारण सभा

६ बर्ष अगाडि

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आफ्नो छैठौँ वार्षिक साधारण सभा बोलएको छ । 

कम्पनीले आगामी पौष २५ गते काठमाडौँको संकलन हलमा साँझ ४ः३० बजे साधारण सभा बोलाएको हो । 

विविध विषयमा रहेर छलफल गरेर छलफल भएपछि बहुमतले पारित गर्न साधारण सभा बोलाएको कम्पनीले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया