को बन्ला सभामुख ? निर्णय गर्न ओली र प्रचण्ड छलफलमा

६ बर्ष अगाडि

सभामुखबारे निर्णय गर्न प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच घनीभूत छलफल सुरु भएको छ । 

उक्त छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएका हो ।

छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया