नेप्सेमा उत्साह: कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से ९ अकंले बढ्यो

६ बर्ष अगाडि

साताको  दोस्रो  कारोबारको  दिन नेपाल स्टक एक्सचेन्ज नेप्से शुरु भएको पहिलो घण्टामै ९.२५ अंकले उकालो लागेको छ ।

कारोबार शुरु भएको केहि समयबाटै उकालो  लागेको परीसुचक पहिलो घण्टाको अन्तिम अवस्थामा आउदा ९ अंकको हाराहारीमा बढेको हो।  

आज सोमबार ११८३.३६  को बिन्दुबाट शुरु भएको कारोबार एक घण्टाको अवधीमा बढेर  ११९१.६४ बिन्दुमा पुगेको हो। 

आज ११ बजे   ११८३.३६ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १२ बजे सम्म आउँदा त्यो परीसुचक ०.७८  प्रतिशतले बढेको छ। 

हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य ९ सुचक बढेका छन।

६ बर्ष अगाडि

प्रतिक्रिया