काठमाडौं– राप्रपाले बुढीगण्डकी परियोजनाका प्रभावितहरुलाई मुआब्जा वापत दिने क्षतिपूर्ति रकममा पूँजीगत लाभकर लिने सरकारको निर्णयको विरोध गरेको छ ।
राप्रपाका प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारको सो निर्णय अनुचित, अन्यायपूर्ण र प्राकृतिक न्यायको सिद्धान्त विपरित रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ , ‘बुढीगण्डकी आयोजना र मुआब्जा प्रदान गर्नुपर्ने अन्य आयोजनाहरुमा समेत मुआब्जा वापतको रकममा पूँजीगत लाभकर नलिन र लिइसकेको भए प्रभावित जनतालाई अविलम्ब फिर्ता गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’
सरकारले प्रभावितसँग हाल २ प्रतिशत पूँजीगत लाभकर काटेर मुआब्जा दिँदै आएको छ ।
मोहन श्रेष्ठ
प्रचार विभाग प्रमुख
बूढीगण्डकी परियोजना प्रभावितसँग पूँजीगत लाभकर नलिन माग

प्रतिक्रिया