श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आफ्ना शेयरधनीलाई वितरण गरेको नगद लाभांश खातामा पठाएको छ ।
कम्पनीले यस अघि सेयरधनीलाई १०.६५ नगद लाभांश दिने घोषणा गरेको थियो ।
कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको पुस १४ गतेबाट खातामा नगद जम्मा गरिदिन थालेको हो ।
कम्पनीले प्रदान गरेको लाभांश खातामा नआएमा डिम्याट खाता र बैंक खाता अपडेट गर्नु पर्ने बताइएका छ।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस ११ गते साधारण सभा बोलाएको थियो ।
प्रतिक्रिया