रनिङ शिल्ड फुटबल प्रतियोगिता फागुनमा

६ बर्ष अगाडि

प्रथम शहीद लखन थापाको सम्झनामा घोराहीमा आगामी फागुनमा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल मगर सङ्घ दाङको अयोजनामा  फागुन २ गतेदेखि  जिल्लाकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुन लागेको  सङ्घले जनाएको छ । 

प्रतियोगितामा प्रथम हुने टोलीले रु  एक लाख ११  हजार १११  पुरस्कार, शिल्ड र प्रमाणपत्र तथा  दोस्रो हुनेले टोलीले रु ५५ हजार ५५५ पुरस्कार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने सङ्घले जनाएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया