कारोबारको दोस्रो घण्टा पनि नेप्से ७ अंक माथी

६ बर्ष अगाडि

आज आइतबार  नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार शुरुभएको दुई घण्टामा ७.० अंकले उकालो लागेको छ । 

कारोबार शुरु भएको केही समयबाटै उकालो लागेको परिसूचक दोस्रो घण्टाको अन्तिम अवस्थामा आउदाँ ७ अंकको हारहारीमा बढेको हो । 

आज ११६६.४९ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधीमा ११७३.२३ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११६६.४९ बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा परिसूचक ०.६०  प्रतिशतले बढेको छ । 

अहिले सम्ममा कारोबारका आएका १२ कम्पनीको सूचक मध्ये ९  कम्पनीको सूचक बढे्को छ भने ३  कम्पनीको सूचक घटेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया