सर्वोच्च सहकारीले बोलायो साधारण सभा

६ बर्ष अगाडि

सर्वोच्च विकास बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सत्रौ वार्षिक साधारण सभा बोलाएको छ । 

सहकारीले आगामी पौष २६ गते काठमाडौँको गोल्डेन लाईट पार्टी प्यालेसमा विहान नौ बजे साधारण सभा बोलाएको  छ । 

साधारण सभामा आगामी सहकारीलाई कसरी अझ ब्यवस्थित गर्ने र अन्य विविध विषयमा छलफल गर्न साधाराण सभा बोलाएको सहकारीले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया