कारोबारको पहिलो घण्टा: सात अंकले बढ्यो नेप्से

६ बर्ष अगाडि

साताको  पहिलो कारोबारको दिन आज  नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुरु भएको पहिलो घण्टामै ७.९० अंकले उकालो लागेको छ।  

कारोबार शुरु भएको केहि समयबाटै उकालो  लागेको परीसुचक पहिलो घण्टाको अन्तिम अवस्थामा आउदा ७ अंकको हाराहारीमा बढेको हो।  

आज आइतबार ११६६.४९  को बिन्दुबाट शुरु भएको कारोबार एक घण्टाको अवधीमा बढेर  ११७२.४२ बिन्दुमा पुगेको हो। 

आज ११ बजे ११६६.४९ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १२ बजे सम्म आउँदा त्यो परीसुचक ०.६८  प्रतिशतले बढेको छ। 

हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य ११ सुचक बढेका छन।

६ बर्ष अगाडि

प्रतिक्रिया