आज समता लघुवित्त वित्तिय संस्थाको शेयर मुल्य समायोजन भएको छ ।
संस्थाले गत आवको मुनाफाबाट प्रदान प्रस्ताव गरेको लाभांशका आधारमा शेयर मुल्य समायोजन भएको हो ।
उक्त शेयर मुल्य समायोजन गरी प्रतिकित्ता ५१० रुपैया ४८ पैशा कायम भएको छ ।
संस्थाले गत आवको मुनाफा बाट आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रायोजनका लागी ५.५२ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्नै प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो वार्षिक साधारण सभा आहवान गरेको छ ।
प्रतिक्रिया