श्रीमान् नफर्कदा ससुराबाटै १० लाख बुझेर सम्वन्ध विच्छेद्

७ बर्ष अगाडि

गुल्मी– गुल्मीकी एक महिलाले  विदेश गएका श्रीमान घर आउँन ढिला गरेपछि ससुराबाटै १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी छन् ।
आईतवार जिल्ला अदालत गुल्मीमा मुसिकोट नगरपालिका वडानम्वर–६ कुर्घाका ३५ वर्षिया राजु गौतमी श्रीमती  अनिता (नाम परिर्वतन ) ले मेलमिलापमा ससुरा टिकाराम गौतमसँग १० लाख रुपैयाँ बुझेर सम्वन्ध विच्छेद गरेकी हुन् । 
अदालतले उनको विवरण गोप्य राख्न आग्रह गरेको छ । विदेशबाट श्रीमान धेरै वर्षदेखि घर नआएको, फोन पनि नउठाएको तथा फोन उठाएपनि गाली गलौज गर्ने गरेको भन्दै ति महिलाले अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दिएकी थिईन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया