काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेपाललाई लोडसेडिङ्ग मु बक्तनाएको धेरै भएको छैन । लगभग ३ वर्ष भैसकेको छ । तर, यतिका वर्ष बिति सक्दा पनि नेपालीले भारत बाट आयात हुने विजुलिका बारेमा प्रश्न गर्न छोडेका छैनन ।
एस्को उत्तर कुलमानले ल्याएका छन । ३ वर्षको लोड्सेडिङ्ग मुक्त देश नेपालले भारत बाट पनि विद्युत आयत गर्ने गर्थ्यो । यो वर्ष भने नेपाल विद्युत प्राधिकरणले नेपालमै उत्पादन गरेको बिजुली प्रदान गर्ने भएको छ । नेपालीले बिजुली राम्रो सगँ प्रयोग गर्न जानेको रनि र्धक्क एभर प्रयोग गर्ने बताए ।
उनको मिहेनतले रङ्ग ल्याएको छ र त्यही रङ्गमा सारा नेपालीले होलि खेल्न पाएका छन् । यसले यो पनि जनाउँछ कि मानिसहरु अझै सचेत बन्दै गएका छन ।
नेपाली भूमी नै बिजुली को उत्पादन बढेको छ । यसै कारणले गर्दा कुलमानले सारा नेपालीलाई मज्जाले अझै बढी बिजुली प्रयोग गर्न आग्रह गरेका छन । यो त पक्का नै भैसक्यो कि नेपालमा अब बत्ती जाने छैन । त्यति मात्र नभएर अब भारत बाट आयत हुने बिजुलिको समेत रोक हुने पक्का पक्की भएको छ ।
प्रतिक्रिया