स्वाभिमानले लाभांश वितरण प्रश्चात हकप्रद निष्कासन गर्ने, बोलायो साधारणसभा

६ बर्ष अगाडि

स्वाभिमान लघुबित्त वित्तिय संस्था लिमिटेडले आफ्नो तेस्रो साधारण सभा आहवान गरेको छ। 

कम्पनीले बोनश शेयर वितरण प्रश्चात शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नै साथै अन्य बिभिन्न प्रस्तावबारे छलफल गर्नै साधारण सभा आहवान गरेको हो। 

त्यस्तै, कम्पनिले साधारण सभा मा गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३३ प्रतिशत बोनश शेयर प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस २५ गते देखि ३० गते सम्म बुक्कोलज गर्नेछ ।

कम्पनीको साधारण सभा माघ १० गते डार्सिज इन्टरनेशनल  होटल बुटवलमा बिहान ११ बजे हुनेछ।

६ बर्ष अगाडि

प्रतिक्रिया