को हुन् राष्ट्र बैंकका नयाँ प्रवक्ता ?

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला अवकास भएपछि नयाँ प्रवक्ता तोकिएको छ । नेपाल राष्ट्र बैंकले पुस १६ गतेदेखि लागु हुने गरि डा. गुणाकर भट्टलाई नयाँ प्रवक्ताको जिम्मेवारी दिएको हो ।
भट्ट राष्ट्र बैंकका कार्यकारी निर्देशक (बिशिष्ट श्रेणी) हुन् । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्ट राष्ट्र बैंकको अनुसन्धान बिभागमा कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया