दुई कम्पनीकोे लाभांश सुरक्षीत गर्न अन्तिम दिन

६ बर्ष अगाडि

आज दुई कम्पनीकोे लाभांश सुरक्षीत गर्न अन्तिम दिन रहेको छ । 

कम्पनीको लाभांश तथा साधारण सभा प्रयोजनका लागी पुस १८ गते देखि २८ गते बुक्कोलज गर्ने भएपछि  आजसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेभएका हुन ।

आज लाभांश सुरक्षीत गर्न अन्तिम दिन रहेका कम्पनीहरुमा मिरमिरे लघुवित्त र समता लघुविकत्त रहेका छन।

मिरमिरे लघुविक्तले गत आवको मुनाफाबाट ४५ प्रतिशत बोनश शेयर प्रस्ताव सहित आफ्नो साधारण सभा पुस २८ गतेका लागी आहवान गरेको छ। 

त्यस्तै,समता लघुविक्तले चुक्ता पुजीको ५ प्रतिशत बोनश वितरण प्रस्ताव सहित पुस २९ गते साधारण सभा बोलाएको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया