राष्ट्र बैंकले यसरी लैजादैछ बैंकहरुको १० अर्ब

६ बर्ष अगाडि

काठमाडौं – नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि रिभर्स रिपो जारी गर्दै १० अर्ब रकम बैंकिङ प्रणालीबाट तान्ने भएको छ । अबिले बैंकहरुसँग ५० अर्ब बराबर अधिक तरलता छ, राष्ट्र बैंकले आफुसँग भएको ट्रेजरी बिल धितोमा राखेर १ हप्ताको लागि उक्त रकम तान्न लागेको हो । 

राष्ट्र बैंकले बोलकोबल मार्फत बैंक मार्फत उक्त रकम लिने छ, जसले कम व्याजदरमा दिन्छ, उसको पैसा नै राष्ट्र बैंकले लिन्छ । र, म्याद सकिएपछि व्याज सहित फिर्ता दिन्छ । 

बाँकी राष्ट्र बैंकको सुचनाबाट

६ बर्ष अगाडि

प्रतिक्रिया