कारोबारको तेस्रो घण्टाः झिनो अंकले घट्यो नेप्से

६ बर्ष अगाडि

आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार सुरु भएको तिन घण्टा सम्म आउँदा ०.४४ अंकले घटेको छ । 

कारोबार सुरु भएको एक घण्टासम्म उकालो लागेको नेप्से त्यहाँबाट पुनः ओरालो लागेको परिसूचक तिन घण्टाको अवधीमा १ अंकको हारहारीमा घटेको हो।

आज ११६६.५२ को बिन्दुबाट सूरु भएको कारोबार तिन घण्टाको अवधीमा ११६५.५९ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११६६.५२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.०४  प्रतिशतले घटेको  छ ।

त्यस्तै, विकास बैंक, होटल र  म्युचुअल फण्डर  गरि ४ वटा क्षेत्रमा परिसूचक बढेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया