कति दिँदैछ हिमालयन इन्स्योरेन्सले लाभांश ?

६ बर्ष अगाडि

हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुलाई गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस र ५.५ प्रतिशत कर सहित गरी कुल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले प्रदान गर्ने भनेको उक्त लाभांश इन्स्योरेन्सको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछिमात्रशेयरधनीले पाउनेछन् ।

हाल एक अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ५ प्रतिशत  बोनस वितरण गरेपछि पूँजी एक अर्ब ८ करोड रुपैयाँ पुग्नेछ।  

६ बर्ष अगाडि

प्रतिक्रिया