हाइड्रोइलेक्ट्रीसिटीको लाभांश पाउने अन्तिम दिन

६ बर्ष अगाडि

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थका लागी बिहीबार बुकक्लोज गर्ने भए पछि आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउने भएका हुन् ।

यस अघि कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना शेयर लगानकिर्ताहरुलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले यही  पुस २८ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे आफ्नो वार्षिक साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया