देवः विकास बैंकले समयमा ऋण चुक्ता नगर्ने ३ जनालाई ३५ दिन भित्र सम्र्पकमा आउन चेतावनी दिएको छ ।
बैंकले सुचना जारी गर्दै बैंकबाट लिएको पैसा सावाँ–ब्याज र अन्य दस्तुरहरु ३५ दिनमा चुक्ता नभए बैकको ऐन बमोजिम रकम उठाउने चेतावन्ी दिएको छ ।
बैंकको ऐन नियम बमोजिम समयअवधीमा ऋणीले ऋण नतिरेमा जमानी कर्ताको सम्पतिबाट सावाँ– ब्याज र रकम असुल गर्ने ब्यवस्था रहेको छ ।
ऋण लिनेमा तिन जना नै नवलपरासी जिल्लाको रहेका छन् । धनकुमारी कान्डुङ मगर, पुजा भाण्डारी, जिवनाथ भण्डारीले समयअवधीमा रकम नबुझाएपछि सहकारीले सुचना जारी गद चेतावनी दिएको हो ।
प्रतिक्रिया