ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार टेलिकम कम्पनी एनसेलले पुँजीगत लाभकरमध्येको ४ अर्व ५० करोड कर बुझाएको छ
एनसेलले आज ४ अर्व ५० करोड रुपैया बुझाएको ठुला करदाताकार्यलयका प्रमुख कर प्रशासक झलकराम अधिकारीले बताए।
फैसला भएको मिती देखि आज सम्मको ब्याज समेत जोडेर एनसेलले २२ अर्ब ६४ करोड रुपैया तिर्नु पर्ने थियो ,त्यस मध्येको ४ अर्ब ५० करोड रकम आज तिरेको हो।
एनसेलले बाँकी १८ अर्ब ८ करोड आयकर ऐनले दिएको सुविधा अनुसार किस्ता बन्दीमा तिर्न पाउने छ।
प्रतिक्रिया