दोस्रो घण्टाः नेप्से पुनः ओरालो यात्रामा

६ बर्ष अगाडि

आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार शुरुभएको दुई घण्टामा १.८०अंकले आरालो लागेको छ । 

कारोबार शुरु भएको केही समय मै उकालो लागेको परिसूचक   पहिलो घण्टा नबित्दै पुनः ओरालो लागेर दोस्रो घण्टाको अन्तिम अवस्थामा आउदाँ २ अंकको हारहारीमा घटेको छ । 

आज ११६८.६१ को बिन्दुबाट शुरु भएको कारोबार दुई घण्टाको अवधीमा ११६६.१५ बिन्दुमा पुगेको छ ।

आज ११ बजे ११६८.६१ बिन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा परिसूचक ०.१५ प्रतिशतले घटेको छ । 
अहिले सम्ममा कारोबारका आएका १२ कम्पनीको सूचक मध्ये ८ कम्पनीको सूचक बढे्को छ भने ४ कम्पनीको सूचक घटेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया