कारोबारको पहिलो घण्टाः नेप्से दुई अंकले घट्यो

६ बर्ष अगाडि

आज मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से शुरु भएको पहिलो घण्टामै २.३० अंकले ओरालो लागेको छ । 

कारोबार शुरु भएको केहि समयबाटै उकालो लागेको परीसूचक फेरी पुनः ओरालो लागेर पहिलो घण्टाको अन्तिम अवस्थामा आउदा ३ अंकको हाराहारीमा घटेको हो । 

आज आइतबार ११६८.६१ को बिन्दुबाट शुरु भएको कारोबार एक घण्टाको अवधीमा घटेर ११६५.६६ बिन्दुमा पुगेको हो। 

आज ११ बजे ११६८.६१  बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १२ बजे सम्म आउँदा त्यो परिसूचक ०.२० प्रतिशतले घटेको छ । 

हाल सम्म कारोबारमा आएका ११ कम्पनीको सुचक मध्य ८ कम्पनीको सूचक बढेको छ भने ३ कम्पनीको सूचक घटेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया