आज सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको दुई घण्टामा ०.८२ अंकले ओरालो लागेको छ ।
कारोबारको सुरुवात बाट नै ओरालो लागेको परिसूचक दुई घण्टाको अवधीमा १ अंकको हारहारीमा घटेको छ ।
आज ११६१.८२को बिन्दुबाट सूरु भएको कारोबार दुई घण्टाको अवधीमा ११६१.६१ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११६१.८२ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने १ बजेसम्म आउँदा त्यो परिसुचक ०.०७ प्रतिशतले घटेको छ ।
त्यस्तै, पर्यटन, होटल, नोन लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फण्ड, उत्पादन क्षेत्र र अन्य क्षेत्रको परिसुचक बढेको छ ।
प्रतिक्रिया