साताको आज दोस्रो दिन सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्से शुरु भएको पहिलो घण्टामै २.७९ अंकले ओलारो लालेको छ ।
कारोबार शुरु भएको केहि समयबाटै ओरालो लागेको परीसुचक पहिलो घण्टाको अन्तिम अवस्थामा आउदा ३ अंकको हाराहारीमा घटेको हो।
आज आइतबार ११६१.८२ को बिन्दुबाट शुरु भएको कारोबार एक घण्टाको अवधीमा घटेर ११५९.६४ बिन्दुमा पुगेको हो।
आज ११ बजे ११६१.८२ बिन्दुबाट शेयर कारोबार शुरु गरेको थियो भने १२ बजे सम्म आउँदा त्यो पीसुचक ०.२४ प्रतिशतले घटेको छ।
हाल सम्म कारोबारमा आएका १२ सुचक मध्य ५ सुचक घटेका छन ।
प्रतिक्रिया