ऋणीले ऋण नतिरेपछि सहकारीले निकाल्यो यस्तो सुचना

६ बर्ष अगाडि

ज्योतिविकास बचत तथा ऋण सहकारी संस्थाले समयमा ऋण चुक्ता नगर्ने ३ जनालई ३५ दिन भित्र सम्र्पकमा आउन चेतावनी दिएको छ । 

सहकारीले सुचना जारी गर्दै संस्थाबाट लिएको पैसाको सावाँ, ब्याज र अन्य दस्तुर चुक्ता नभए सहकारी ऐन बमोजिम रकम उठाउने चेतावनी दिएको छ । 

सहकारीको ऐन नियम बमोजिम समयअवधीमा ऋणीले ऋण नतिरेमा जमानी कर्ताको सम्पतिबाट सावाँ– ब्याज र रकम असुल गर्ने छ । 

ऋण लिनेमा तिन जना नै भक्तपुर लिल्लाको रहेका छन् । टिकाराम वाग्ले, हरि प्रसाद राजचल र विनोद कुमार श्रेष्ठले समयअवधीमा रकम नबुझाएपछि सहकारीले सुचना जारी गद चेतावनी दिएको हो । 

                                                                                                                    

६ बर्ष अगाडि

प्रतिक्रिया