सामाजिक संजाल माथी कडाई, दर्ता नगरी चलाउन नपाइने

५ बर्ष अगाडि

आज बसेको बिकास तथा प्रविधि समितीको बैठकले सामाजिक संजाल सगँ सम्बन्धीत नयाँ प्रतिवेदन जारी गरेको छ ।

समितीको बैठकले जारी गरेको प्रतिवेदन अनुसार फेसबुक, ट्विटर लगाएतका सामाजिक संजाल नेपालमा दर्ता नगरी चलाउन नपाइने बताइएको छ  । यदी समितीले  तयार पारेको प्रतिवेदन ससंदले पारित गरे नेपालमा दर्ता नभएका फेसबुक लगायतका अन्य सामाजिक संजाल  बन्द हुने अवस्थामा पुग्ने देखीन्छ ।

समितीले  तयार पारेको प्रतिवेदनमा सामाजिक संजालमा जथाभावी लेख्नेलाई कार्वाही हुने समेत जनाइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया