आज आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्से कारोबार सुरु भएको तिन घण्टा सम्म आउँदा ५.३२ अंकले घटेको छ।
कारोबारको सुरुवात बाट नै आरोलो लागेको परिसूचक दुई घण्टाको अवधीमा ५ अंकको हारहारीमा घटेको हो।
आज ११६६.८६ को बिन्दुबाट सूरु भएको कारोबार तिन घण्टाको अवधीमा ११६२.२२ बिन्दुमा पुगेको छ ।
आज ११ बजे ११६६.८६ विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.४५ प्रतिशतले घटेको छ ।
त्यस्तै, बैंक, विकास बैंक, नोन लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स, उत्पादक क्षेत्र र अन्य गरि ४ बटा क्षेत्रमा परिसुचक घटेको छ। ।
प्रतिक्रिया