पुस १६ देखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने भएको छ ।
यही पुस १६ गतेदेखि दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गरिने जनाएको छ ।
विमानस्थलको धावनमार्ग र ट्याक्सी वेको पुननिर्माण सम्पन्न गरेर चिनियाँ कम्पनी एभिकले नेपाल नागरिक उड्ययन प्राधिकरणलाई शनिवार हस्तान्तरण गरेको छ ।
हस्तान्तरणसँगै अब विमानस्थल २१ घण्टा सञ्चालनमा आउने भएको हो ।
प्रतिक्रिया