नेपाल बैंक को शेयरमूल्य समायोजन, कति पुग्यो ?

६ बर्ष अगाडि

नेप्सेले नेपाल बैंक को शेयरमूल्य समायोजन गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांशका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

बैंकले यस अघि आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  

साधारण सभाको लागी बुकक्लोज गर्न लागेको बैंकको शेयरमूल्य समायोजन प्रश्चात प्रतिकित्ता २७५ रुपैयाँ ६५ पैसा कायम भएको छ।

लाभांश प्रस्ताव पारित गर्न बैंकले नेपाल एपिएफ क्लब, हलचोक काठमाण्डौमा पुस २५ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। 

६ बर्ष अगाडि

प्रतिक्रिया