गण्डकी प्रदेश सरकारले पुस १५ गते मंगलबार तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ।
तमु ल्होसारको अबसरमा बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।
तमु ल्होसारका अवसरमा गत वर्ष पनि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको थियो।
प्रतिक्रिया