त्रिवि रजिष्ट्रारमा पेशल दाहाल नियुक्त

६ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा। पेशल दाहाल नियुक्त भएका छन्।
त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटाको सिफारिसमा प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले पुस ११ गतेदेखि लागू हुने गरी दाहाललाई रजिष्ट्रारमा नियुक्त गरेका हुन्।

दाहालले शुक्रबार नै कार्यभार सम्हालेका हुन।  त्रिवि रजिष्ट्रार डिल्लीराज उप्रेतीको कार्यकाल सकिएपछि रिक्त पदमा दाहाललाई नियुक्त गरिएको हो

उनलाई चार वर्षका लागि रजिष्ट्रारमा नियुक्त गरिएको हो। 

६ बर्ष अगाडि

प्रतिक्रिया