काठमाडौंको तापक्रम ०.६ डिग्रीमा झर्‍यो , अझै घट्ने सम्भावना

६ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले देशभरीको तापक्रमको पछिल्लो विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ६ डिग्री पुगेको छ भने देशका अन्य भागहरुको तापक्रम पनि घट्दो क्रममा रहेको छ । 


महाशाखाले हिजो शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको बताएको थियो भने दिउँसो १ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । 
काठमाडौँ छ ।  


यसअघि  बुधबार  र बिहिबार क्रमशः २ २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रहेको थियो  ।  


काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । भने चिसो बढ्दै गएको छ । दिनभरीको मौसम सफा भएपनि मौसममा बदली भइरहने महाशाखाले जनाएको छ ।  


त्यस्तै, तराईका भूभागहरुमा अपराहन्नसम्म बाक्लो हुस्सु र कुहिरो रहने हुनाले राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आउने र चिसो नै रहने देखिन्छ।

६ बर्ष अगाडि

प्रतिक्रिया