पशुपति सेवा उपभोक्ता सहकारीले बोलायो साधारण सभा

६ बर्ष अगाडि

पशुपति सेवा उपभोक्ता सहकारी संस्थाले आफ्नो आठौँ साधारण सभा बोलाएको छ । 

सहकारीले आगामी पौष २६ गते शनिबार काठमाडौको नमुन मित्र क्याफे एण्ड ब्यङक्वेटमा विहान ७ः१५ बजे साधारण सभा बोलाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया