ज्योतिविकास बचत तथा ऋण सहकारी संस्थाले समयमा ऋण चुक्ता नगर्ने तिन जनालाई ३५ दिन भित्र सम्पर्कमा आउन चेतावनी दिएको छ ।
सहकारीले सुचना जारी गर्दै संस्थाबाट लिएको पैसाको सावाँ–ब्याज र अन्य दस्तुर चुक्ता नभए सहकारी ऐन बमोजिम रकम उठाउने चेतावनी दिएको छ ।
ऋण लिनेमा तिनै जना भक्तपुर जिल्लाको रहेका छन् । सन्ध्या श्रेष्ठ, नितिन डाहा र रोशन सिल्पकारले समयअबधिमा रकम नबुभाएपछि सहकारीले सुचना जारी गर्दै चेतावनी दिएको हो ।
प्रतिक्रिया