सहायता सहकारीले २६ गते साधारण सभा गर्दे

६ बर्ष अगाडि

सहायता सहकारीले आफ्नो १९ औँ साधारण सभा बोलाएको छ । 

संस्थाले आगामी पौष २६ गते शनिबार काठमाडौँको अनुपम फूड ल्याड एण्ड बैंक्वेटमा दिउँसो १ः३० बजे साधारण सभा बोलाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया