खप्तड बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औँ साधारण सभा बोलाएको छ ।
संस्थाले आगामी पौष २६ गते शनिबार काठमाडौँको बल्पवृक्ष होटल पिङ्गलास्थानमा विहान ९ बजे साधारण सभा बोलाएको छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्ष्यको प्रस्तुत आब २०७५–७६को वार्षिक प्रतिवेदन र आब २०७५–७६ को लेखापरिक्षण्को प्रतिवेदन पारित गर्ने छ । त्यस्तै , सभाले आब २०७५–७६ मा संचालक समितिले गरेका निर्णयहरु अनुमोदन, २०७६–७७ को अनुमानित बार्षिक वजेट तथा कार्यक्रम पारित गर्ने छ ।
यसैगरी साधारण सभाको निर्याय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि चयन पारित गर्न साधारण सभामा लगिने छ ।
प्रतिक्रिया