रोजगार बचत तथा ऋण सहकारीले बोलायो सधारण सभा

६ बर्ष अगाडि

रोजगार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २० औँ साधारण सभा बोलाएको छ । 

संस्थाले आगामी पौष २६ गते शनिबार काठमाडौँको पुरानो  बानेश्वरमा विहान ९ बजे साधारण सभा बोलाएको छ । 

संस्थाले अध्यक्ष्यको आब २०७५–७६ बार्षिक प्रतिवेदन, आब २०७५–७६को लेखा परिक्षण्को प्रतिवेदन अनुमोदन गर्ने छ । 

यसैगरी चालु आब २०७६–७७ को लागि लेखा परिक्षण नियुक्त तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभामा लगिने छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया